देउवा सरकारकै कारण बजेटविहीनताको स्थिति आयो : डा. कँडेल

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्पराज कँडेलले वर्तमान सरकारकै कारण देश बजेटविहीनताको अवस्थामा पुगेको आरोप लगाउनुभएको छ । प्रतिपक्षले सदन बन्द गराएकाले देश बजेटविहीनताको अवस्थामा पुगेको भनी प्रतिपक्षलाई आरोप थुपार्ने छुट सरकारलाई नरहेको उहाँले बताउनुभयो । बजेट अधिवेशन रातारात अन्त्य गरी अर्को दल फुटाउनका लागि अध्यादेश जारी गर्नुले सरकारको नियत प्रष्ट भएको … Continue reading देउवा सरकारकै कारण बजेटविहीनताको स्थिति आयो : डा. कँडेल